Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

बेनिघाट रोराङ विशेष

धादिङको बेनिघाट रोराङ २ चेतेसका काजी चेपाङको घरमा आगलागी

धादिङको बेनिघाट रोराङ २ चेतेसका काजी चेपाङको घरमा आगलागी

images

इच्छाकामना न्युज

१९, आषाढ २०७९
धादिङको बेनिघाट रोराङ २ चेतेसका काजी चेपाङको घरमा आगलागी
images

विशालटार, १९ असार । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा न २ चोतेसस्थित एक घरमा आगलागि भएको छ।

शनिबार साँझ स्थानीय काजि चेपाङको घरमा आगलागी भएको हो । आगलागिबाट चेपाङको घरमा भएका सबै सामान जलेर नष्ट भएको छ । खाना पकाउने क्रममा अकस्मात हावाहुरी चल्दा आगोको झिल्काले आगलागि भएको नेपाल चेपाङ संघका शिक्षा विभाग संयोजक तिलक चेपाङले बताउनु भयो ।

आगलागीबाट घर पूर्ण क्षति भएपछि पीडित चेपाङ आफन्तको घरमा बसेका छन् । चेपाङको आर्थिक अवस्था कमजोर भएको र घरमा भएको अन्नपात, लताकपडा समेत जलेर नष्ट भएकाले सहयोगका लागि अपील समेत गरेको नेपाल चेपाङ संघका शिक्षा विभाग संयोजक तिलक चेपाङले बताउनु भयो ।

images
प्रकाशित मिति :आषाढ १९, २०७९ आइतवार - २२:२४:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology