Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

अमेरिकामा गर्भपतन सम्बन्धी संवैधानिक अधिकार खारेजप्रति अस्ट्रेलियामा विरोध 

अमेरिकामा गर्भपतन सम्बन्धी संवैधानिक अधिकार खारेजप्रति अस्ट्रेलियामा विरोध 

images

एजेन्सी

१९, आषाढ २०७९
अमेरिकामा गर्भपतन सम्बन्धी संवैधानिक अधिकार खारेजप्रति अस्ट्रेलियामा विरोध 
images

अमेरिकाको सर्वोच्च अदालतले महिलाको गर्भपतन सम्बन्धी संवैधानिक अधिकार खारेज गरेको भन्दै अस्ट्रेलियामा विरोध प्रर्दशन भएको छ । अमेरिकाको सर्वोच्च अदालतले गत साता एतिहासिक १९७३ को रो भी वेड निर्णयलाई उल्ट्याउँदै गर्भपतन प्रतिबन्ध गर्ने अधिकार राज्यहरूलाई पुर्नस्थापना गरिदिएको थियो। जसको विरोध अष्ट्रेलियामा पनि भइरहेको छ ।

झन्डै १५ हजार महिला र पुरुषले मेलबर्नमा प्रदर्शन गरेका हुन् ।अमेरिकामा जस्तै अष्ट्रेलियामा पनि गर्भपतनसम्बन्धी कानुन राज्यहरू नै तय गर्छन् । देशको सबैभन्दा बढी जनसङ्ख्या भएको न्यू साउथ वेल्सले सन् २०१९ मा गर्भपतनलाई वैधानिकता दिएको छ।न्यू साउथ वेल्स गर्भपतनलाई अधिकार दिने अष्ट्रेलियाको अन्तिम राज्य हो।

images
प्रकाशित मिति :आषाढ १९, २०७९ आइतवार - ०९:१६:०८ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology