Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

जलविरेमा ३ वटा ट्रक ठोक्कियो, मुग्लिन–नारायणगढ सडक केहिबेर अवरुद्ध

जलविरेमा ३ वटा ट्रक ठोक्कियो, मुग्लिन–नारायणगढ सडक केहिबेर अवरुद्ध

images

इच्छाकामना न्युज

१८, आषाढ २०७९
जलविरेमा ३ वटा ट्रक ठोक्कियो, मुग्लिन–नारायणगढ सडक केहिबेर अवरुद्ध
images

मुग्लिन, १८ असार । मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका ६ जलविरेमा ३ वटा ट्रक एकापसमा ठोक्किएको छ । आज बिहान करिब १० बजेतिर ना ५ ख ९०५९, प्रदेश २–०३–००१ ख ६८२२ र ना ६ ख ६८५ नं.को ३ वटा मालबाहक ट्रक एकापसमा ठोक्किएको हो।

दुर्घटनामा परि प्रदेश २–०३–००१ ख ६८२२ चालक घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ। घाईतेलाई उपचारका लागि भरतपुर पठाईएको छ । 

यस्तै दुर्घटनाका कारण केहिबेर राजमार्ग अवरुद्ध भएको थियो । अहिले भने दुर्घटनाग्रस्त ट्रक हटाएर राजमार्ग सुचारु गरिएको प्रहरीले जानकारी दिए।

images
प्रकाशित मिति :आषाढ १८, २०७९ शनिवार - ११:१८:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology