Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

क्यानडामा २७८ जनामा मंकीपक्स सङ्क्रमण पुष्टी 

क्यानडामा २७८ जनामा मंकीपक्स सङ्क्रमण पुष्टी 

images

एजेन्सी

१७, आषाढ २०७९
क्यानडामा २७८ जनामा मंकीपक्स सङ्क्रमण पुष्टी 
images

क्यानडामा २७८ जनामा मंकीपक्स सङ्क्रमण भएको पुष्टी भएको छ । क्यानडाका प्रमुख जनस्वास्थ्य अधिकारी थेरेसा ट्यामले  आजसम्म देशमा कुल २७८ जनामा मंकीपक्सबाट सङ्क्रमित भएको पुष्टि भएको बताउनु भएको छ ।

ब्रिटिस कोलम्बियाका ४, अल्बर्टाबाट ५, ओन्टारियोबाट ६७ र क्युबेकका २०२ सङ्क्रमण दर्ता भएको वरिष्ठ चिकित्सक ट्यामले जानकारी दिनुभएको छ । ट्यामका अनुसार अधिकाङ्श सङ्क्रमितहरू २० देखी ६९  उमेर समूह भित्रका छन् । तर सङ्क्रमण भने जुन कुनै लिङ्ग, उमेर समूको व्यक्ति पनि सहजै संक्रमित हुनसक्ने उहाले बताउनुभयो ।

पछिल्लो समय यो रोग सामान्यतया मध्य र पश्चिम अफ्रिकाको जङ्गली भागहरूमा पाइएको छ ।  

images
प्रकाशित मिति :आषाढ १७, २०७९ शुक्रवार - २०:३६:०२ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology