Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

युरोपमा नेटो सेनालाई सुदृढीकरण गर्ने बाइडेनको घोषणा 

युरोपमा नेटो सेनालाई सुदृढीकरण गर्ने बाइडेनको घोषणा 

images

एजेन्सी

१६, आषाढ २०७९
युरोपमा नेटो सेनालाई सुदृढीकरण गर्ने बाइडेनको घोषणा 
images

अमेरिकी राष्ट्रपति जो बाइडेनले युरोपमा नेटो सेनालाई सुदृढीकरण गर्ने घोषणा गर्नुभएको छ । मड्रिडमा आयोजना भइरहेको ट्रान्सएट्लान्टिक गठबन्धनको शिखर सम्मेलनमा उहाँले नेटोलाई प्रत्येक क्षेत्र जमिन, वायु र समुद्रमा सबै दिशामा बलियो बनाइने बताउनुभयो । स्पेनमा अमेरिकी नौसैनिक डेस्ट्रोअरलाई चार बाट ६ र्पुयाउने लक्ष्य रहेको उहाँको भनाइ छ ।

त्यस्तै, पाँचौँ आर्मी कोरको स्थायी मुख्यालय पोल्याण्डमा खोल्ने र रोमानियामा ‘एडिसनल रोटसेनल ब्रिगेड’ स्थापना गर्ने बाइडेनको भनाइ छ । अमेरिकाले जर्मनी र इटालीमा अतिरिक्त वायु रक्षा र अन्य क्षमता विस्तार गर्ने भएको छ ।  

images
प्रकाशित मिति :आषाढ १६, २०७९ बिहिवार - ०९:१६:१६ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology