Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

टि–ट्वान्टी आई मा भारतसँग आयरल्याण्ड पराजित 

टि–ट्वान्टी आई मा भारतसँग आयरल्याण्ड पराजित 

images

एजेन्सी

१५, आषाढ २०७९
टि–ट्वान्टी आई मा भारतसँग आयरल्याण्ड पराजित 
images

भारतले दोस्रो तथा अन्तिम टि–ट्वान्टी आई खेलमा आयरल्यान्डलाई चार रनले पराजित गरेको छ । गएराति भएको खेलमा जितको लागि २ सय २६ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २१ रन बनायो ।

त्यसअघि द भ्यालेज डल्बिनमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय २५ रन बनाएको थियो । आयरल्यान्डले सानदार प्रदर्शन गरेपनि सिरिजमा क्लिनस्विप हुनबाट भने बच्न सकेन । हार्दिक पान्ड्याको कप्तानीमा रहेको भारतले दुई खेलको सिरिजमा क्लिनस्विप गरेको छ ।

images
प्रकाशित मिति :आषाढ १५, २०७९ बुधवार - ०९:२९:३१ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology