Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

मुग्लिन-आँबुखैरेनी सडकखण्ड

पहिरोका कारण मुग्लिन-आँबुखैरेनी सडकखण्ड अवरुद्ध

पहिरोका कारण मुग्लिन-आँबुखैरेनी सडकखण्ड अवरुद्ध

images

इच्छाकामना न्युज

१५, आषाढ २०७९
पहिरोका कारण मुग्लिन-आँबुखैरेनी सडकखण्ड अवरुद्ध
images

आँबुखैरेनी, १५ असार । निरन्तर परेको झरीसंगै खसेको पहिरोका कारण मुग्लिन-आँबुखैरेनी सडकखण्ड बिहानैदेखि अवरुद्ध भएको छ । उक्त सडक खण्डको ऎना पहरा झरना नजिकै र आँबुखैरेनी बसपार्क नजिकै पहिरो खसेको हो।

पहिरोले बाटो दुइतर्फी अवरुद्ध भएको ईलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख प्रहरी निरीक्षक निरज डाँगीले जानकारी दिए। उनका अनुसार अहिले पहिरो पन्छाई बाटो सुचारु गराउने प्रयास भैरहेको छ।

images
प्रकाशित मिति :आषाढ १५, २०७९ बुधवार - ०८:३२:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology