Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

मुग्लिन नजिकै पहिरो हटाउने क्रममा लोडरमा ढुङ्गा खस्यो, लोडरमा क्षति, अपरेटर सुरक्षित

मुग्लिन नजिकै पहिरो हटाउने क्रममा लोडरमा ढुङ्गा खस्यो, लोडरमा क्षति, अपरेटर सुरक्षित

images

इच्छाकामना न्युज

१४, आषाढ २०७९
मुग्लिन नजिकै पहिरो हटाउने क्रममा लोडरमा ढुङ्गा खस्यो, लोडरमा क्षति, अपरेटर सुरक्षित
images

मुग्लिन, १४ असार । पहिरो हटाउने क्रममा माथीबाट ढुङ्गा खसेर लाग्दो लोडरमा क्षति पु¥याएको छ । पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउपालिका वडा नं. ४ नाग्दी खोलामा खसेको पहिरो हटाउने क्रममा ढुङ्गा खसेर लाग्दा लोडरमा क्षति पु¥याएको हो ।

ढुङ्ग खसेर सडक डिभिजन कार्यालय चितवनको बा.प्र.०१–०० ग ४०५४ नम्बरको लोडरलाई क्षति पु¥याएको तर लोडरका अपरेटर बासु दुलाल भने सकुसल रहेको प्रहरीले बताएका छन् ।

दिनहु वर्षा हुने र पहिरोका कारण राजमार्ग लामो समय सम्म अबरुद्ध हुने भएकोले तत्काल पहिरो हटाइ राजमार्ग सुचारु गराउन हेभी इक्वाप्मेन्ट हेटौडाले ३ वटा लोडर र १ वटा जेसिभीको प्रयोग गर्दै आएको छ ।

 

images
प्रकाशित मिति :आषाढ १४, २०७९ मंगलवार - ०९:४१:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology