Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

पहिरोले अवरुद्ध मुग्लिन–नारायणगढ सकडखण्ड दुइतर्फी सुचारु

पहिरोले अवरुद्ध मुग्लिन–नारायणगढ सकडखण्ड दुइतर्फी सुचारु

images

इच्छाकामना न्युज

१४, आषाढ २०७९
पहिरोले अवरुद्ध  मुग्लिन–नारायणगढ सकडखण्ड दुइतर्फी सुचारु
images

मुग्लिन, १४ असार । बर्षासगैँ लेदो झरेर अवरुद्ध बनेको नारायणगढ – मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज  बिहान २ :  ४५ बजे भरतपुर २९ खहरेखोलामा सडक माथिबाट लेदो झरेपछि सडक दुइतर्फी अवरुद्ध बनेका थिए ।

लेदो हटाएर विहान ५ :  १० बजे दुइतर्फी सुचारु गरिएको सडकमा पुन ६ :  १० बजे लेदो झरेपछि एतर्फी बनेका थिए । अहिले  ६ : ३० बजेबाट लेदो हटाएर सडक दुईतर्फी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले जानकारी दिनुभयो।

images
प्रकाशित मिति :आषाढ १४, २०७९ मंगलवार - ०९:३७:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology