कुरिनटार, ११ असार । चितवनको इच्छाकामना गाउँपालिकाको निति तथा कार्यक्रम पारित भएको छ । शुक्रबार सम्पन्न गाउँपालिकाको ११ औं गाउँसभामा उपाध्यक्ष माया सिलवालले प्रस्तुत गरेको निति तथा कार्यक्रम बहुमतले पारित गरेको हो।
निति तथा कार्यक्रमको पूर्ण पाठ हेर्नुस्