Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

सुख्खा पहिरोका कारण अवरुद्ध रहेको मुग्लिन–नारायणगढ सडक ५ घण्टा पछि खुल्यो

सुख्खा पहिरोका कारण अवरुद्ध रहेको मुग्लिन–नारायणगढ सडक ५ घण्टा पछि खुल्यो

images

इच्छाकामना न्युज

४, आषाढ २०७९
सुख्खा पहिरोका कारण अवरुद्ध रहेको मुग्लिन–नारायणगढ सडक ५ घण्टा पछि खुल्यो
images

मुग्लिन, ४ असार । पहिरोका कारण अवरुद्ध मुग्लिन नारायणगढ सडकखण्डमा यातायात सञ्चालनमा आएको छ ।

चितवनको इच्छाकामना गाउपालिका वडा नं. ६ तोपेखोला नजिकै नाम्सि पुलमा विहान ११ः३० बजे खसेको ठुलो सुख्खा पहिरोका कारण अबरुद्ध भएको राजमार्गमा सडक डिभिजन कार्यालय भरतपुरको २ वटा लोडरको मद्दतले ५ः३० बजे पहिरो पन्छाएपछि दुईतर्फी रुपमा यातायात सञ्चालनमा आएको हो।

वर्षायाममा पर्ने ठुलो पानीले पटकपटक पहिरो झरेर हैरानी खेप्नुपरेको सो स्थानमा एकातिर बर्षा पछि घाम लाग्दा समेत पहिरोे खस्दा यात्रुले कष्ट भोग्नु परेको छ भने बाटो खुलिसकेपछि पनि सवारी चालकको लापर्वाहीका जस्तै दोहोरो पार्किङ, गलत लेनमा सवारी साधन राख्नाले यातायात सञ्चालनमा हुने कठिनाईले यात्रा पिडादायक हुने गरेको छ।

images
प्रकाशित मिति :आषाढ ४, २०७९ शनिवार - १८:१२:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology