Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

मुग्लिन नजिकै घोप्टेभिरमा गएको पहिरोका कारण अवरुद्ध मुग्लिन–नौबिसे सडक सुचारु

मुग्लिन नजिकै घोप्टेभिरमा गएको पहिरोका कारण अवरुद्ध मुग्लिन–नौबिसे सडक सुचारु

images

इच्छाकामना न्युज

४, आषाढ २०७९
मुग्लिन नजिकै घोप्टेभिरमा गएको पहिरोका कारण अवरुद्ध मुग्लिन–नौबिसे सडक सुचारु
images

कुरिनटार,४ असार । पहिरोका कारण अवरुद्ध भएको पृथ्वीराजमार्ग सञ्चालनमा आएको छ। बर्षासगैँ चितवनको इच्छाकामा ४ स्थित घोप्टेभिर र ठाडे खोलामा गएराती ११ बजे पहिरो खस्दा राजमार्ग दुइतर्फी अबरुद्व बनेका थिए । पहिरो हटाएर २ः३० बजे देखि यातायात दुइतर्फी सुचारु गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

संघिय राजधानी काठमाडौँ जोड्ने मुख्य राजमार्ग पृथ्वीराजमार्ग अन्तरगत मुग्लिन र कुरिनटारको बिचमा पर्ने घोप्टेभिरमा बर्षासगैँ पटक पटक पहिरो खस्दा सडक अवरुद्ध हुदैँ आएको छ ।

images
प्रकाशित मिति :आषाढ ४, २०७९ शनिवार - ०८:२१:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology