Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

पहिरोका कारण मध्यरातदेखि अवरुद्ध मुग्लिन–नारायणगढ सडक दईतर्फी सुचारु

पहिरोका कारण मध्यरातदेखि अवरुद्ध मुग्लिन–नारायणगढ सडक दईतर्फी सुचारु

images

इच्छाकामना न्युज

३१, जेठ २०७९
पहिरोका कारण मध्यरातदेखि अवरुद्ध मुग्लिन–नारायणगढ सडक दईतर्फी सुचारु
images

मुग्लिन, ३१ जेठ । पहिरोका कारण अवरुद्ध नारायणगढ –मुग्लिन सडक सुचारु भएको छ । बर्षासगैँ गएराती १२ः४५ बजे चितवनको इच्छाकामना ६ तोपेखोला स्थित नाम्सेपुलमा पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेका थिए ।

अहिले बिहान पहिरो पञ्छाई दुइतर्फी सवारी सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

images
प्रकाशित मिति :जेठ ३१, २०७९ मंगलवार - ०७:२०:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology