Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

आगामी वर्षका लागि शहिद लखन गाउँपालिकालाई संघिय सरकारबाट करिब पौने ४६ करोड बजेट, चालु वर्ष भन्दा सवा ५ करोड बढि

आगामी वर्षका लागि शहिद लखन गाउँपालिकालाई संघिय सरकारबाट करिब पौने ४६ करोड बजेट, चालु वर्ष भन्दा सवा ५ करोड बढि

images

इच्छाकामना न्युज

२०, जेठ २०७९
आगामी वर्षका लागि शहिद लखन गाउँपालिकालाई संघिय सरकारबाट करिब पौने ४६ करोड बजेट, चालु वर्ष भन्दा सवा ५ करोड बढि
images

घैरुङ, १९ जेठ । आगामी आर्थिक वर्षका लागि गोरखाको शहिद लखन गाउँपालिकालाई संघिय सरकारबाट करब पौने ४६ करोड बजेट विनियोजन भएको छ। संघिय सरकारले आईतबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९।०८० को बजेट अनुसार गाउँपालिकालाई ४५ करोड ७३ लाख रुपैयाँ बजेट बिनियोजन गरेको हो।

गाउँपालिकाले संघिय सरकारबाट चालु वर्ष पाएको र आगामी वर्ष पाउने बजेट अनुसार चालु वर्ष भन्दा आगामी वर्ष ५ करोड २० लाख रुपैयाँ बढि बजेट विनियोजन भएको छ। स्मरण रहोस् चालु वर्ष गाउँपालिकाले संघिय सरकारबाट ४० करोड ५३ लाख रुपैयाँ पाएको थियो।  

images
प्रकाशित मिति :जेठ २०, २०७९ शुक्रवार - ०९:३१:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology