Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

यमनमा जारी युद्धविराम अझै दुई महिना लागु हुने 

यमनमा जारी युद्धविराम अझै दुई महिना लागु हुने 

images

एजेन्सी

२०, जेठ २०७९
यमनमा जारी युद्धविराम अझै दुई महिना लागु हुने 
images

यमनमा जारी युद्धविराम अझै दुई महिना लागु हुने भएको छ । युद्धरत पक्षहरूले अर्को दुई महिनाको लागि अहिले जारी युद्धविरामलाई विस्तार गर्न सहमत भएका यमनका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत हान्स ग्रुण्डबर्गले जानकारी गराउनुभयो ।

यो सम्झौता २०२२ को अप्रिल २ मा पहिलोपटक लागू भएको मूल सम्झौताकै शर्तमा विस्तार गरिएको खबरमा उल्लेख छ । 

images
प्रकाशित मिति :जेठ २०, २०७९ शुक्रवार - ०९:२४:१३ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology