Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

इस्कोले रियल मड्रिड छाड्ने

इस्कोले रियल मड्रिड छाड्ने

images

एजेन्सी

१७, जेठ २०७९
इस्कोले रियल मड्रिड छाड्ने
images

काठमाडौं, १७ जेठ । रियल मड्रिडका मिडफिल्डर इस्कोले समरमा क्लब छोड्ने घोषणा गरेका छन् । सन् २०१३ मा मालागाबाट मड्रिड अनुबन्धित भएका इस्कोले क्लबबाट  दुई सय ५० खेल खेलेका छन् ।

स्पेनिस मिडफिल्डर इस्कोले रियल मड्रिडबाट पाँच च्याम्पियन्स लिग र तीन ला लिगाको उपाधि जितेका छन् । यद्यपि, पछिल्लो केही सिजनयता भने इस्को रियलको धेरैजसो खेलमा बेन्चमा सीमित बन्दै आएका थिए ।

‘म मेरा सम्पूर्ण सहकर्मी, प्रशिक्षकहरु, स्टाफ, र सम्पूर्ण व्यक्तिहरुमा धन्यवाद व्यक्त गर्न चाहन्छु, जो सान्टियागो बर्नबेउसँग जोडिन्छन्। गूडबाई हाला  मड्रिडका', इस्कोले भनेका छन् ।

images
प्रकाशित मिति :जेठ १७, २०७९ मंगलवार - ०७:५०:१९ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology