Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

रुस–युक्रेन द्वन्द्वका कारण हंगेरीमा सङ्कटकाल घोषणा 

रुस–युक्रेन द्वन्द्वका कारण हंगेरीमा सङ्कटकाल घोषणा 

images

एजेन्सी

१३, जेठ २०७९
रुस–युक्रेन द्वन्द्वका कारण हंगेरीमा सङ्कटकाल घोषणा 
images

रुस र युक्रेन बीचको द्वन्द्वले असर पारेको भन्दै हंगेरीमा सङ्कटकाल घोषणा गरिएको छ ।  नवनिर्वाचित प्रधानमन्त्री भिक्टर अर्वानले गत मंगलबारबाट लागु हुने गरि सङ्कटकाल घोषणा गर्नु भएको हो ।

सङ्कटकाल कार्यान्वयनका लागि राज्यका विभिन्न निकायहरू परिचालित हुने पनि उहाँले जानकारी दिनुभयो । रुस र युक्रेन बीचको द्वन्द्व निरन्तर चलिरहेकाले सङ्कटकाल घोषणा गर्नु परेको प्रधानमन्त्री अर्वानको भनाई छ ।

दुई देशको द्वन्द्वका कारण आर्थिक सङ्कट बढ्दै गएकाले आर्थिक सङ्कट न्यूनिकरणका लागि सङ्कटकालले सहयोग गर्ने हङ्गेरीको सरकारले आशा गरेको छ । 

images
प्रकाशित मिति :जेठ १३, २०७९ शुक्रवार - २०:०४:४२ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology