Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

शुक्रबार धादिङका २२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या  ४६८ पुग्यो

शुक्रबार धादिङका २२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या  ४६८ पुग्यो

इच्छाकामना न्युज

१६, आश्विन २०७७
शुक्रबार धादिङका २२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या  ४६८ पुग्यो

धादिङ, १६ असोज
धादिङमा आज शुक्रबार २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लाको विभिन्न स्थानीय तहमा २२ जना कोरोना संक्रमित थपिएका हुन्।

images

जिल्ला स्वास्थ्य कार्यालय धादिङ अनुसार आज संक्रमित हुनेहरुमा नीलकण्ठ नगरपालिकाका १५ जना, गजुरीका २ जना, गल्छि गाउँपालिकाका २ जना, थाक्रेका २ जना र बेनिघाट रोराङका १ जना रहेका छन्।
नीलकण्ठ नगरपालिका वडा नं ९ की २६ र २६ वर्षिया महिला, २१ र २५ वर्षिय पुरुष, वडा नं ८ की १८ र ४३ वर्षिया महिला, ४८ वर्षिय पुरुष, वडा नं ११ का ३७ वर्षिय पुरुष, वडा नं ३ का २३ र ३३ वर्षिय पुरुष, ४८ वर्षिया महिला, ४३ र ४६ वर्षिय पुरुष, वडा नं ४ का २८ वर्षिय पुरुष, वडा नं ५ का २१ वर्षिय पुरुष छन् ।
यस्तै गजुरी २ का ३४ वर्षिय पुरुष र वडा नं ६ को ५१ वर्षिय पुरुष, थाक्रे गाउँपालिका वडा नं ६ का २४ वर्षिया महिला र ३२ वर्षिय पुरुष, गल्छी ६ का २७ र ३६ वर्षिय पुरुष र बेनिघाट रोराङ ७ का २४ वर्षिया महिला छन् ।योसहित धादिङमा कोरोना भाईरस संक्रमितको कुल संख्या ४ सय ६८ जना पुगेको छ।

images
प्रकाशित मिति :आश्विन १६, २०७७ शुक्रवार - १७:३१:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology