Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

चीनले ताइवान नजिकै सैन्य अभ्यास गर्ने 

चीनले ताइवान नजिकै सैन्य अभ्यास गर्ने 

images

एजेन्सी

१२, जेठ २०७९
चीनले ताइवान नजिकै सैन्य अभ्यास गर्ने 
images

चीनले ताइवान नजिकै सैन्य अभ्यास गर्ने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको चेतावनीका बाबजुद चीनले सैन्य अभ्यास गर्न लागेको हो । केही दिनअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले बेइजिङले बल प्रयोग गरेर टापुसँग पुनः एकीकरण गर्ने प्रयास गरे वासिङ्टनले सैन्य हस्तक्षेप गर्ने चेतावनी दिनुभएको थियो ।

दशकौंदेखि छुट्टै शासन व्यवस्था गरेपछि पनि चीनले ताइवानलाई आफ्नो प्रान्तको रूपमा हेरिरहेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले आवश्यक परे टापु कब्जा गर्ने धम्की समेत दिनुभएको छ । यसअघि पनि ताइवान र अमेरिकीसाँठगाँठ विरुद्ध भन्दै जनमुक्ति सेनाले ताइवान क्षेत्रमा गस्ती र प्रशिक्षण अभ्यास गरेको थियो ।

images
प्रकाशित मिति :जेठ १२, २०७९ बिहिवार - ०९:२७:०२ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology