Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

अस्ट्रेलियाको नयाँ प्रधानमन्त्री एन्थोनी अल्बानीज बन्ने 

अस्ट्रेलियाको नयाँ प्रधानमन्त्री एन्थोनी अल्बानीज बन्ने 

images

एजेन्सी

८, जेठ २०७९
अस्ट्रेलियाको नयाँ प्रधानमन्त्री एन्थोनी अल्बानीज बन्ने 
images

अस्ट्रेलियाको नयाँ प्रधानमन्त्री एन्थोनी अल्बानीज बन्ने हुनुभएको छ । निवर्तमान प्रधानमन्त्री स्कट मरिसनको पार्टी चुनावमा पराजित भए पछि अब एन्थोनीको नेतृत्वमा सरकार गठन हुने भएको हो ।

लिबरल पार्टीका अध्यक्ष समेत रहनुभएका निवर्तमान प्रधानमन्त्री स्कटले भने पार्टीको अध्यक्षता समेत छोड्नुभएको छ । एन्थोनी, लेबर पार्टीको नेतृत्व गर्दै पहिलोपटक सत्तामा आउन लागेको हो ।

अष्ट्रेलियामा हिजो देशभर सङ्घीय निर्वाचनका लागि मतदान भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले लेखेका छन् ।

images
प्रकाशित मिति :जेठ ८, २०७९ आइतवार - ०९:४२:२८ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology