Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

भारतमा प्रदूषणका कारण एक वर्षमा २३ लाख मानिसको मृत्यु : अध्ययन

भारतमा प्रदूषणका कारण एक वर्षमा २३ लाख मानिसको मृत्यु : अध्ययन

images
भारतमा प्रदूषणका कारण एक वर्षमा २३ लाख मानिसको मृत्यु : अध्ययन
images

भारतमा प्रदूषणका कारण एक वर्षमा २३ लाख मानिसको मृत्यु भएको एक अध्ययनले देखाएको छ । मेडिकल जर्नल ‘ल्यासेन्ट’ ले सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०१९ मा भारतमा प्रदूषणका कारण २३ लाख मानिसहरूको मृत्युु भएको उल्लेख गरिएको छ । मृत्यु भएकामध्ये १८ लाखको मृत्यु वायु प्रदूषण र अन्य ५ लाखको मृत्यु जल प्रदूषका कारण भएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

ल्यान्सेट कमिशन अन पल्यूशन एन्ड हेल्थ नामक प्रतिवेदनमा प्रदूषणका कारण विश्वभर ९० लाख मानिसको मृत्यु भएको छ । जसमा वायु प्रदूषणका कारण ६७ लाख र जल प्रदूषणका कारण १४ लाख मानिसको मृत्यु भएको प्रतिवेदनमा उल्लेख गर्छ ।मृत्यु हुनेमध्य ९० प्रतिशतभन्दा बढी मानिस कम र मध्यम आय भएका रहेका छन् । 

images
प्रकाशित मिति :जेठ ५, २०७९ बिहिवार - ०९:२६:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology