Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

इच्छाकामनामा सबै मतपेटिका गणना स्थलमा आईपुग्यो, मतगणनाको लागि सर्वदलिय बैठक सुरु

इच्छाकामनामा सबै मतपेटिका गणना स्थलमा आईपुग्यो, मतगणनाको लागि सर्वदलिय बैठक सुरु

images

इच्छाकामना न्युज

३०, बैशाख २०७९
इच्छाकामनामा सबै मतपेटिका गणना स्थलमा आईपुग्यो, मतगणनाको लागि सर्वदलिय बैठक सुरु
images

कुरिनटार, ३० वैशाख । चितवनको इच्छाकामना गाउँपालिकाका मतदान केन्द्रहरुबाट मतपेटिका मतगणनास्थलमा आईपुगेको छ । सबैभन्दा टाढा रहेको भाराङ मतदान केन्द्रबाट समेत बेलुकी साढे १० बजेतिर मतपेटिका आईसकेको छ । 

मतदान केन्द्रबाट सबै मतपेटिका आईसकेकोले मतगणनाको लागि सर्वदलिय बैठक सुरु गरिएको निर्वाचन अधिकृत इश्वर आचार्यले जानकारी दिए। उनका अनुसार सर्वदलिय बैठकको निर्णय अनुसार नै मतगणना सुरु गरिने छ। 

images
प्रकाशित मिति :बैशाख ३०, २०७९ शुक्रवार - २३:४७:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology