Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

गोरखाको शहिद लखनमा ६५.१८ प्रतिशत मत खस्यो, मतपेटिका संकलन लगत्तै मतगणना सुरु गरिने

गोरखाको शहिद लखनमा ६५.१८ प्रतिशत मत खस्यो, मतपेटिका संकलन लगत्तै मतगणना सुरु गरिने

images

इच्छाकामना न्युज

३०, बैशाख २०७९
गोरखाको शहिद लखनमा ६५.१८ प्रतिशत मत खस्यो, मतपेटिका संकलन लगत्तै मतगणना सुरु गरिने
images

घैरुङ, ३० वैशाख । गोरखाको शहिद लखन गाउँपालिकामा आसन्न स्थानीय तह निर्वाचनको लागि करिब ६५.१८ प्रतिशत मत खसेको छ। कुल २३ हजार ६ सय १७ मतदाता रहेको गाउँपालिकामा आज सम्पन्न स्थानीय तह निर्वाचनको मतदानमा १५ हजार ३ सय ३९ मत खसेको हो।

अहिले मतदान केन्द्रहरुबाट मतगणनास्थलसमम्म मतपेटिका ल्याउने क्रम जारी रहेकोले मतपेटिका संकलन हुने बित्तिकै मतगणना सुरु गरिने निर्वाचन अधिकृत बिमल आचार्यले जानकारी दिए।

उनका अनुसार भौगोलिक असहजताका कारण मतपेटिका आइपुग्न मध्यरातीसम्म लाग्न सक्नेछ । 

images
प्रकाशित मिति :बैशाख ३०, २०७९ शुक्रवार - २०:१२:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology