Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

एक साताभित्रै नयाँ मन्त्रिपरिषद् गठन गर्ने श्रीलङ्काका राष्ट्रपति राजापाक्षेको घोषणा 

एक साताभित्रै नयाँ मन्त्रिपरिषद् गठन गर्ने श्रीलङ्काका राष्ट्रपति राजापाक्षेको घोषणा 

images

एजेन्सी

२९, बैशाख २०७९
एक साताभित्रै नयाँ मन्त्रिपरिषद् गठन गर्ने श्रीलङ्काका राष्ट्रपति राजापाक्षेको घोषणा 
images

श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेले एक साताभित्रै नयाँ मन्त्रिपरिषद् गठन गर्ने बताउनुभएको छ । हिंसात्मक प्रदर्शनपछि पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले नयाँ मन्त्रिपरिषदमा आफ्ना दाइ महिन्दा राजापाक्षेको साटो अरु कसैलाई स्थान दिइने बताउनुभएको बीबीसीले जनाएको छ। उहाँले सरकार समर्थक र सरकारविरोधी प्रदर्शनकारीबीच भएको हिंसात्मक झडपको पनि भत्र्सना गर्नुभएको छ ।

झडपमा ३ सय जना घाइते भएका छन् ।आन्दोलनले उग्र रूप लिएपछि देशभर कफ्र्यु लगाइएको छ । लुटपाट लगायतका हिंसात्मक घटनामा संलग्न जो कोहीलाई पनि सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गर्न र गोली चलाउन अनुमति दिएको छ ।

images
प्रकाशित मिति :बैशाख २९, २०७९ बिहिवार - ०९:५७:५६ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology