Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

पाकिस्तानमा प्रधानमन्त्री पदका लागि आज मतदान हुने 

पाकिस्तानमा प्रधानमन्त्री पदका लागि आज मतदान हुने 

images

एजेन्सी

२८, चैत्र २०७८
पाकिस्तानमा प्रधानमन्त्री पदका लागि आज मतदान हुने 
images

पाकिस्तानमा रिक्त रहेको प्रधानमन्त्री पदको लागि आज मतदान हुँदैछ । इमरान खानलाई पदबाट हटाएपछि रिक्त रहेको प्रधानमन्त्री पदका लागि आज संसदमा मतदान हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले लेखेका छन् । पाकिस्तानको नयाँ प्रधानमन्त्रीका लागि शहबाज शरीफ र शाह महमूद कÞुरैशी दौडमा रहेका छन् ।

संयुक्त विपक्षले शहबाजलाई आफ्नो उम्मेदवार बनाएको छ भने पाकिस्तान तहरीक–ए–इन्साफले कुरैशीलाई आफ्नो उम्मेदवार बनाएको छ । पाकिस्तानको सर्वोच्च अदालतले शनिवार संसद पुर्नस्थापना गर्दै आजका लागि प्रधानमन्त्री छान्न समय तोकेको थियो ।

images
प्रकाशित मिति :चैत्र २८, २०७८ सोमवार - ०९:३०:५२ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology