Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

संयुक्त राष्ट्र मानवअधिकार परिषदबाट रुस निलम्बित 

संयुक्त राष्ट्र मानवअधिकार परिषदबाट रुस निलम्बित 

images

एजेन्सी

२५, चैत्र २०७८
संयुक्त राष्ट्र मानवअधिकार परिषदबाट रुस निलम्बित 
images

संयुक्त राष्ट्र आम सभाले रूसलाई संयुक्त राष्ट्र मानवअधिकार परिषदबाट निलम्बित गरेको छ । संयुक्त राष्ट्रको सभाले यूक्रेनको बूचा सहरमा भएको मानवाधिकार उल्लङ्घनको घटनालाई लिएर रुसलाई मानवअधिकार परिषदबाट निलम्बन गर्ने निर्णय गरेको हो ।

संयुक्त राष्ट्रमा रूसलाई यूएनएचसीआरबाट निलम्बर गर्ने प्रस्तावमाथि भएको मतदानमा ९३ मुलुकले पक्षमा र २४ मुलुकले विपक्षमा भोट हालेका थिए । जबकी ५८ मुलुक अनुपस्थित रह्यो ।

images
प्रकाशित मिति :चैत्र २५, २०७८ शुक्रवार - ०९:३५:४६ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology