Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

गाउँपालिका अध्यक्ष हरि डल्लाकोटीको शब्दमा ‘हाम्रो बेनीघाट रोराङ’ गीत सार्वजनिक

गाउँपालिका अध्यक्ष हरि डल्लाकोटीको शब्दमा ‘हाम्रो बेनीघाट रोराङ’ गीत सार्वजनिक

इच्छाकामना न्युज

२२, चैत्र २०७८
गाउँपालिका अध्यक्ष हरि डल्लाकोटीको शब्दमा ‘हाम्रो बेनीघाट रोराङ’ गीत सार्वजनिक

धादिङ, २२ चैत । धादिङको बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष हरि डल्लाकोटीको ‘हाम्रो बेनीघाट रोराङ’ बोलको गीत चर्चित गायक चेतन सापकोटाको स्वरमा सार्वजनिक भएको छ ।

images

बेनीघाट रोराङको विभिन्न ठाउँमा पुगेर छायाँङ्कन गरिएको दृष्य समेत यस गीतको भिडियोमा देख्न सकिन्छ ।

हाम्रो बेनिघाट रोराङ
कलाकार : चेतन सापकोटा / अस्मिता सिलवाल तथा स्थानिय
गीत :- पित्त बहादुर डल्लाकोटी ‘हरी ‘
संगीत / स्वर चेतन सापकोटा
संगीत संयोजन/ मिक्सिंग :- दिनेश राजबाहक
समुह गायन :- पबित्रा गुरुड्ग / बेनुशा राई
छायांकन:- राज पोख्रेल
सहायक छायांकन :- आशीष बिष्ट
सम्पादन: देव जङ थापा
निर्माण सल्लाहकार :- रामकुमार डल्लाकोटी
निर्माण सहयोगी :- मणि गुरुंग /अमृत ओझा अभिषेक तिवारी / सिपक सिलवाल /उत्तम खड़का

images
प्रकाशित मिति :चैत्र २२, २०७८ मंगलवार - ०९:२७:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology