Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आँबुखैरेनीको बरादी मगर गाँउका ७८ जना कांग्रेसमा प्रवेश 

आँबुखैरेनीको बरादी मगर गाँउका ७८ जना कांग्रेसमा प्रवेश 

इच्छाकामना न्युज

२०, मंसिर २०७७
आँबुखैरेनीको बरादी मगर गाँउका ७८ जना कांग्रेसमा प्रवेश 
images

आँबुखैरेनी, २० मंसिर ।

images
images

तनहुँको आँबुखैरेनी गाउँपालिका १ बरादी स्थित मगर गाउँका ७८ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन्। गाँउमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा अन्य पार्टी समर्थक एंव स्वतन्त्र रहेका उनिहरु नेपाली काँग्रेसमा प्रवेश गरेका हुन्। 

128821435_3835383486495411_5972416519556069704_n (1).jpg


नेपाली काँग्रेस आँबुखैरेनी १ ले बरादीमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस केन्द्रीय सदस्य एंव तरुण विभाग प्रमुख पुर्व वनमन्त्री शंकर भण्डारीले नवप्रवेशीहरुलाइ अबिर र खादा लगाइ पार्टी प्रवेश गराइएको नेपाली काँग्रेस आँबुखैरेनीका सचिब बिष्णु पन्तले जानकारी दिनुभयो।

128929489_165887438603793_9086660606048234890_n.jpg128613586_1463140023895490_5879869793208319865_n.jpg130238659_796973777582891_6704851386321596007_n.jpg129176740_399937207917574_2528992638322486846_n.jpg128692338_172776397863319_8030582586319358356_n.jpg

images
प्रकाशित मिति :मंसिर २०, २०७७ शनिवार - १९:५७:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology