Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

इन्डियन प्रिमियर लिग आजबाट सुरु हुँदै, पहिलो खेलमा चेन्नई र कोलकोत्ता खेल्ने 

इन्डियन प्रिमियर लिग आजबाट सुरु हुँदै, पहिलो खेलमा चेन्नई र कोलकोत्ता खेल्ने 

images

एजेन्सी

१२, चैत्र २०७८
इन्डियन प्रिमियर लिग आजबाट सुरु हुँदै, पहिलो खेलमा चेन्नई र कोलकोत्ता खेल्ने 
images

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट आजबाट सुरु हुँदैछ । आईपीएल अन्तर्गत पहिलो दिन आज एकमात्र खेल हुनेछ । मुम्बईको वान्खडे स्टेडियममा हुने उद्घाटन खेलमा चेन्नई सुपर किङस र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ । चेन्नई र कोलकत्ताबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ ।  

आज दुबै टोली जित निकाल्दै नयाँ सिजनमा सुखद सुरुवात गर्न चाहन्छ । गत संस्करण दुबै भेटमा चेन्नईले जित निकालेको थियो । यस पटकको आईपीएलमा १० टोलीको सहभागिता रहेको छ । लिगको ७० र ४ प्ले अफ खेलहरू ६५ दिनमा सकिने छ ।

images
प्रकाशित मिति :चैत्र १२, २०७८ शनिवार - १०:५३:२४ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology