Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

गोरखाको ताक्लुङ कोटगाउँका एक पुरुषको शब झुण्डिएको अवस्थामा फेला

गोरखाको ताक्लुङ कोटगाउँका एक पुरुषको शब झुण्डिएको अवस्थामा फेला

images

इच्छाकामना न्युज

२६, फाल्गुण २०७८
गोरखाको ताक्लुङ कोटगाउँका एक पुरुषको शब झुण्डिएको अवस्थामा फेला
images

गोरखा, २६ फागुन । गोरखामा एक पुरुषको शब झुण्डिएको अवस्थामा पक्राउ परेका छन् । शहिद लखन ४ ताक्लुङ कोटगाउँ स्थित आफ्नै घरको माथिल्लो तलाको धुरी बलोमा सलको पाँसो घाँटीमा लगाई झुण्डि मृतक अवस्थामा बर्ष ५८ को कृष्ण सुनारको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

शवको जाँच मुचुल्का समेतको कार्य सम्पन्न गरी पोष्टमार्टमको लागि गोरखा अस्पताल गोरखामा राखिएको प्रहरीले जनाएको छ ।

मृतक कृष्ण सुनारको छोरा बर्ष २४ को खिल बहादुर सुनार मार्फत झुण्डि मृत्यु ज्यान शिर्षकमा जाहेरी दरखास्त लिई उल्लेखित घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको प्रहरी निरिक्षक धर्म बहादुर अधिकारीले बताउनुभयो ।

 

images
प्रकाशित मिति :फाल्गुण २६, २०७८ बिहिवार - २२:२०:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology