Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

इच्छाकामनाका युवा खेलाडी यदु सिलवाललाई बिराटनगर फुटबल क्लवले १ लाखमा अनबन्ध गरायो

इच्छाकामनाका युवा खेलाडी यदु सिलवाललाई बिराटनगर फुटबल क्लवले १ लाखमा अनबन्ध गरायो

images

इच्छाकामना न्युज

२१, फाल्गुण २०७८
इच्छाकामनाका युवा खेलाडी यदु सिलवाललाई बिराटनगर फुटबल क्लवले १ लाखमा अनबन्ध गरायो
images

चितवन, २१ फागुन । दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को लागि खेलाडी किनबेच (अक्सन) सकिएको छ । आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको अक्सनमा २ सय ४२ खेलाडी सहभागी भएका थिए ।

जसमा इच्छाकामनाका युवा खेलाडी यदु सिलवाललाई बिराटनगर फुटबल क्लबले १ लाख रुपैयामा अनुबन्ध गराएको छ। चैत २६ गते बाट सुरुहुने प्रतियोगितामा यदुले चर्चित खेलाडी मनिस डागी लगायत सङ एउटै टिमबाट प्रतिस्पर्धा गर्नेछ्न।

एनएसएलको दोस्रो संस्करणको खेल चैत २६ देखि जेठ ७ गतेसम्म काठमाडौ र पोखरामा हुनेछ । यो सिजनमा टिम संख्या ७ बाट बढाएर १० पुर्‍याएको छ । 

 

images
प्रकाशित मिति :फाल्गुण २१, २०७८ शनिवार - ०९:३९:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology