Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

रुस र युक्रेन : मानवीय सहायताका लागि सुरक्षित क्षेत्रको व्यवस्था गर्ने सहमति 

रुस र युक्रेन : मानवीय सहायताका लागि सुरक्षित क्षेत्रको व्यवस्था गर्ने सहमति 

images

एजेन्सी

२०, फाल्गुण २०७८
रुस र युक्रेन : मानवीय सहायताका लागि सुरक्षित क्षेत्रको व्यवस्था गर्ने सहमति 
images

रुस र युक्रेनका प्रतिनिधिबीच भएको दोस्रो चरणको वार्ता सकिएको छ । दुवै पक्षले मानवीय सहायताका लागि सुरक्षित क्षेत्रको व्यवस्था गर्ने सहमित गर्दै दोस्रो चरणको वार्ता सकिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

युक्रेनका एक वरिष्ठ अधिकारीले आफूहरूले चाहे जस्तो नतिजा ननिस्के पनि मानवीय सहायताका लागि सुरक्षित क्षेत्रको व्यवस्था गर्ने गरी दोस्रो चरणको वार्ता सकिएको बताएका बीबीसीले जनाएको छ ।

रुसका प्रमुख वार्ताकार भ्लादिमिर मेडिन्स्कीले समेत मानवीय सहायताका लागि सुरक्षित मार्गको व्यवस्था गर्ने सहमति भएको पुष्टि गर्दै दोस्रो चरणको वार्तालाई ‘ठूलो प्रगति’ भन्नुभएको छ । 

images
प्रकाशित मिति :फाल्गुण २०, २०७८ शुक्रवार - ०९:०२:०० बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology