Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

पशुपतिमा दर्शनार्थीको भार थेग्न नसक्दा पुलको पर्खाल भत्कियो, २ जना घाइते

पशुपतिमा दर्शनार्थीको भार थेग्न नसक्दा पुलको पर्खाल भत्कियो, २ जना घाइते

इच्छाकामना न्युज

१७, फाल्गुण २०७८
पशुपतिमा दर्शनार्थीको भार थेग्न नसक्दा पुलको पर्खाल भत्कियो, २ जना घाइते
images

काठमाडौं, १७ फागुन । पशुपति मन्दिर नजिकै आर्यघाटस्थित बागमती नदीमाथि पुलको पर्खाल भत्किएको छ।

images
images

दर्शनार्थीको भार थेग्न नसक्दा मंगलबार साँझ पुलको उत्तरतिरको पर्खाल भत्किएर नदीमा खसेको छ।  पुल भत्किँदा दुई जना बागमती नदीमा खसेको प्रहरीले जनाएको छ।

नदीमा खसेका दुई जनाको उद्धार गरिएको छ। पुलको पर्खाल भत्किएपछि प्रहरीले त्यहाँबाट आवतजावत बन्द गरिएको छ।

मंगलबार महाशिवरात्रि धुमधामका साथ मनाइएको छ। यतिबेला पनि पाशुपत क्षेत्रमा हजारौं भक्तजनहरू उपस्थित भएका छन्। भिड नियन्त्रण गर्न प्रहरीलाई समेत हम्मेहम्मे परेको छ । 

images
प्रकाशित मिति :फाल्गुण १७, २०७८ मंगलवार - २२:४६:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology