Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

भ्यालेन्टाइन डे नजिकिदै गर्दा बिना राउतले ल्याईन 'तिम्रै लागि...'

भ्यालेन्टाइन डे नजिकिदै गर्दा बिना राउतले ल्याईन 'तिम्रै लागि...'

इच्छाकामना न्युज

२४, माघ २०७८
भ्यालेन्टाइन डे नजिकिदै गर्दा बिना राउतले ल्याईन 'तिम्रै लागि...'
images
नेपाली संगीतमा आफ्नो भविष्य खोजिरहेका प्रतिभाशाली युवा गायक दिल बिश्वकर्माले 'तिम्रै लागि' बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। वैदेशिक रोजगारीको क्रममा हाल सीओल, कोरियामा रहेका रहेका गायक बिश्वकर्माको यस गीतमा स्वर, शब्द र संगीत समावेश छ।

गीतमा सुदिप सागरको संगीत संयोजन रहेको छ। प्रेमिल जोडी बीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको भिडियोमा स्वयम् गायक बिश्वकर्मा  र बिना राउत फिचर्ड छन्।  नवराज उप्रेतीले छायाँकन गरेको यस भिडियोलाई दिपेन बस्नेतले सम्पादन गरेका हुन्।  

सुबोल थापाको निर्देशनमा भिडियो तयार पारिएको हो। गायक बिश्वकर्माको  च्यानल 'दिल बिश्वकर्मा अफिसिएल' मार्फत भिडियो सार्वजनिक भएको हो। यसअघि गायक बिश्वकर्माको स्वरमा रहेको 'अस्ट्रेलिया जाउली माया' स्रोता माझ लोकप्रिय छ।  

images
प्रकाशित मिति :माघ २४, २०७८ सोमवार - २१:१३:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology