Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

काबुलमा भएको रकेट आक्रमणमा आठ जनाको मृत्यु

काबुलमा भएको रकेट आक्रमणमा आठ जनाको मृत्यु

एजेन्सी

७, मंसिर २०७७
काबुलमा भएको रकेट आक्रमणमा आठ जनाको मृत्यु
images

काठमाण्डौं, ७ मंसिर
अफगानिस्तानको राजधानी काबुलमा भएको रकेट आक्रमणमा आठ जनाको मृत्यु भएको छ । आतंककारी समूहले गएराति करिब २३ राउण्ड रकेट आक्रमण गरेका सरकारी अधिकारीहरूले बताएका छन् । 
प्रारम्भिक जानकारी अनुसार आक्रमणबाट आठको मृत्यु भएको र अन्य ३१ जना घाइते भएका   छन् । अफगानी गृह प्रशासनले आक्रमणमा तालिवान समूहको संलग्नता रहेको आरोप लगाएको छ । 
गृहमन्त्रालयका प्रवक्ता तारिक एरियानले आक्रमण तालिवान समूहले गराएको सूचना सरकारले पाएको बताउँदै घाइते सबैलाई सरकारले उपचारको व्यवस्था गर्ने बताउनुभयो ।

images
images

images
प्रकाशित मिति :मंसिर ७, २०७७ आइतवार - ०९:०४:५७ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology