Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नक्कली जबरजस्ती करणीको मुद्दा लगाउने धम्की दिने दुई जना पक्राउ

नक्कली जबरजस्ती करणीको मुद्दा लगाउने धम्की दिने दुई जना पक्राउ

नक्कली जबरजस्ती करणीको मुद्दा लगाउने धम्की दिने दुई जना पक्राउ
images

काठमाडौं, ४ पुस । जबरजस्ती करणी मुद्दा लगाउने धम्की दिँदै एक लाख नगद ठगी गर्ने  दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सप्तरी प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेहरूमा खडक नगरपालिका-९ सर्पा बस्ने २५ वर्षीया रुबिना खातुन र ३२ वर्षीय रहमान मियाँ रहेका छन् ।

images
images

रुबिनाले ३ मंसिरमा फोन गरी श्रीमानले मलाई जबरजस्ती करणी गरेको छ मुद्दा मिलाउने हो भन्दै पीडितका श्रीमतीसँग चार लाख माग गरेकी थिइन । ‘४ लाख नदिए भोलि नै जबरजस्ती करणी मुद्दा लगाई जेल पठाइदिन्छु भनी बार्गेनिङ गरी १० मंसिरमा पीडितसँग एक लाख रकम लिई ठगी गरेको घटनामा संलग्न रहेका मध्ये रुबिनालाई १ पुसमा र रहमानलाई २१ मंसिरमा  ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

उनीहरू उपर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

images
प्रकाशित मिति :पौष ४, २०७८ आइतवार - १९:५६:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology