Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

गणेशको 'सितल जुन'मा दिपक र पुजाको रोमान्स ( भिडियो )

गणेशको 'सितल जुन'मा दिपक र पुजाको रोमान्स ( भिडियो )

images

इच्छाकामना न्युज

९, मंसिर २०७८
गणेशको 'सितल जुन'मा दिपक र पुजाको रोमान्स ( भिडियो )
images
काठमाडौँ । गीत लेखन संगै भिडियो निर्देशनमा सक्रिय  निर्देशक गणेश शाहीको निर्देशनमा दिपक घिमिरे  र पुजा ठाकुर अभिनित  'सितल जुन' बोलको म्युजिक भिडियो  सार्वजनिक भएको छ।  

प्रलाद शाहको शब्द रहेको  यस गीतमा कल्याण सिंहको संगीत रहेको छ।  प्रेमिल शैलीको गीतमा  गायिका अस्मिता अधिकारी र गायक आर्यन तामाङले आफ्नो कर्णप्रिय स्वर दिएका छन्। गीतमा  गोपाल रसाइलीको  संगीत संयोजन रहेको छ।

बुद्ध थापाले छायांकन गरेको भिडियोलाई दिन्सन शाहले सम्पादन गरेका हुन्।  होप इन्टरनेशनलले  प्रायोजन गरेको  भिडियोलाई गणेश शाहीको निर्देशनमा तयार पारिएको हो।  भाका इन्टरटेनमेन्टको आधिकारिक युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो। भिडियो दर्शक स्रोतालाई मन पर्ने कुरामा निर्माण टिम आशावादी रहेको छ।  

images
प्रकाशित मिति :मंसिर ९, २०७८ बिहिवार - ०९:०८:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology