Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चर्चित गायक कुमार योन्जनको नयाँ गीत नाचिदेउ मैच्याङ सार्बजानिक (भिडियो सहित)

चर्चित गायक कुमार योन्जनको नयाँ गीत नाचिदेउ मैच्याङ सार्बजानिक (भिडियो सहित)

इच्छाकामना न्युज

३०, कार्तिक २०७८
चर्चित गायक कुमार योन्जनको नयाँ गीत नाचिदेउ मैच्याङ सार्बजानिक (भिडियो सहित)
images

युबा पुस्तामा लोकप्रिय गायक कुमार लामा योन्जनको नयाँ गीत नचिदेउ मैच्याङ सार्बजनिक भएको छ । योन्जनको आफ्नै युवट्युव च्यानल मार्फत सार्वजनिक भएको गितमा गायक योन्जन सँगै गायिका Yangee Ghising को स्वर रहेको छ । Deependra Dong को शब्द रहेको गितलाई कुमार लामा आफैले संगित भरेका हुन् ।

images
images

हलेसी डिजिटल स्टुडियोमा रेकर्डिङ गरेको उक्त गितमा संगित संयोजन योन्जन आफैले गरेका हुन् । सार्वजनिक गरिएको गितको भिडियोमा Purnima Thokar र योन्जन स्वयमको अभिनय रहेको छ ।

सेलो शैलीको उक्त गितको भिडियोलाई Ronish Tamang र SanchuThokar ले छायंकन गरेका हुन् । निर्देशन तथा सम्पादन समेत योञ्जनको आफ्नै रहेको उक्त गितको भिडियोलाई दर्शकहरले उत्साहाका साथ हेरी रहेका छन् ।

images
प्रकाशित मिति :कार्तिक ३०, २०७८ मंगलवार - २१:०८:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology