Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

हास्यकलाकार मनोज गजुरेल ११ दिनपछि कोरोना संक्रमण मुक्त

हास्यकलाकार मनोज गजुरेल ११ दिनपछि कोरोना संक्रमण मुक्त

इच्छाकामना न्युज

३०, कार्तिक २०७७
हास्यकलाकार मनोज गजुरेल ११ दिनपछि कोरोना संक्रमण मुक्त
images

काठमाडौं । हास्य कलाकार मनोज गजुरेल कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । दशैँको समयमा कोरोना संक्रमित भएका गजुरेल ११ दिनको अस्पताल बसाइपछि घर फर्किएका हुन् । 

images
images

‘११ दिनको अस्पताल बसाइपछि घर फर्किएर आराम गरिरहेको छु’, गजुरेलले भने, ‘कोभिड–१९ का सबै रिपोर्ट नेगेटिभ आएका छन् । केही दिनमा पूर्ण स्वस्थ भएर काममा फर्कने छु ।’

उनले उपचार सेवा प्रदान गर्ने बलम्बिुस्थित एपीएफ अस्पताल, परिवारका सदस्यका साथै शुभचिन्तकहरुलाई धन्यवाद दिएका छन् । कोरोना संक्रमित भएपछि गजुरेल अस्पताल भर्ना भएका थिए ।

 

images
प्रकाशित मिति :कार्तिक ३०, २०७७ आइतवार - ०९:४०:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology