Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

धादिङको ताल्तीमा खुमन अधिकारी, टीका सानु सहितको बृहत साँस्कृति कार्यक्रम हुने

धादिङको ताल्तीमा खुमन अधिकारी, टीका सानु सहितको बृहत साँस्कृति कार्यक्रम हुने

इच्छाकामना न्युज

२७, कार्तिक २०७८
धादिङको ताल्तीमा खुमन अधिकारी, टीका सानु सहितको बृहत साँस्कृति कार्यक्रम हुने
images

धादिङ, २७ कात्तिक । धादिङको बेनीघाट रोराङ गाउँपालिका ताल्ती स्थित गौरी शंकर महादेव मन्दिर परिसरमा बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ । हरिवोधनी एकादशीको अवसरमा हुने उक्त सांस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारको वेजोड प्रस्तुती रहने बताईएको छ ।

images
images

उज्यालो युवा समाजले आयोजना गर्न लागेको उक्त कार्यक्रममा टीका सानु, खुमन अधिकारी, रितु तामाङ, प्रदिप रोक्का, अस्मिता डाल्लाकोट, जेनी मगर लगायतका कलाकार आउने बताईएको छ ।

images
प्रकाशित मिति :कार्तिक २७, २०७८ शनिवार - १७:३५:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology