Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

‘घिन्ताङ घिन्ताङ मादलु...’ भन्दै आए योगेश र सारिका (भिडियोसहित)

‘घिन्ताङ घिन्ताङ मादलु...’ भन्दै आए योगेश र सारिका (भिडियोसहित)

इच्छाकामना न्युज

२९, कार्तिक २०७७
‘घिन्ताङ घिन्ताङ मादलु...’ भन्दै आए योगेश र सारिका (भिडियोसहित)
images
योगेशकाजी र सारिका घिमिरेको स्वरमा रहेको गीत ‘घिन्ताङ घिन्ताङ मादलु...’ सार्वजनिक भएको छ । रमेश एमके पौडेलको शब्द, योगेशकै सङ्गीत तथा सङ्गीत संयोजन र किशोर थापाको मिक्सिङ/माष्टरिङ रहेको गीत ‘घिन्ताङ घिन्ताङ मादलु...’को भिडियो सार्वजनिक भएको हो ।
गम्भिर विष्टको निर्देशन र सुवोल थापाको कोरियोग्राफी रहेको गीतको भिडियोमा कार्टुन क्रुजका सरोज अधिकारी, आस्मा विश्वकर्मा, योगश र सारिकाको अभिनय रहेको छ । नवराज उप्रेतीको छायाँकन रहेको गीतको भिडियोमा नवीन निरौलाको सम्पादन छ ।
नायिका तथा मोडल सारिका घिमिरे यतिवेला गीत मार्फत पनि स्रोतारदर्शकको मन जित्न सफल हुनुभएको छ भने योगेशकाजीका गीत पनि एक पछि अर्को स्रोता/दर्शकको रोजाइमा रहेका छन् । यो जोडिका गीत ‘हेल्लो’, ऐसेलुको पात’ जस्ता गीत करोड क्लवमा रहेका छन् ।
 
 

images
प्रकाशित मिति :कार्तिक २९, २०७७ शनिवार - १५:४३:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology