Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गोरखाको गण्डकी गाउँपालिकाको बसेरीमा बलेरो जिप दुर्घटना, ८ जना घाईते, ३ जनाको अवस्था गम्भिर

गोरखाको गण्डकी गाउँपालिकाको बसेरीमा बलेरो जिप दुर्घटना, ८ जना घाईते, ३ जनाको अवस्था गम्भिर

इच्छाकामना न्युज

२६, आश्विन २०७८
गोरखाको गण्डकी गाउँपालिकाको बसेरीमा बलेरो जिप दुर्घटना, ८ जना घाईते, ३ जनाको अवस्था गम्भिर
images

गोरखा २६, असोज । गोरखामा यात्रुबहाक बलेरो जीप आज दुर्घटनाग्रस्त भएको छ । जिल्लाको गण्डकी गाउँपालिका वडा नम्बर ८ स्थित बसेरी दिउँसो करिब १: ३० बजे जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक (एसपी) शेखर खनालले जानकारी दिनुभयो ।

images
images

दुर्घटना ८ जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घटनाको थप बिबरण प्राप्त हुन बाँकी रहेको उहाँले बताउनुभयो ।

images
प्रकाशित मिति :आश्विन २६, २०७८ मंगलवार - २०:२०:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology