Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मुग्लिनको त्रिवेणी बराह माविलाई हेल्पकोड नेपालद्वारा स्वास्थ्य सामाग्री सहयोग

मुग्लिनको त्रिवेणी बराह माविलाई हेल्पकोड नेपालद्वारा स्वास्थ्य सामाग्री सहयोग

इच्छाकामना न्युज

२६, कार्तिक २०७७
मुग्लिनको त्रिवेणी बराह माविलाई हेल्पकोड नेपालद्वारा स्वास्थ्य सामाग्री सहयोग
images

मुग्लिन, २६ कार्तिक । चितवन इच्छाकामना गाउँपालिका ५ मुग्लिनमा अवस्थित त्रिवेणी बराह माविलाई हेल्पकोड नेपाल नामक संस्थाले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ। कोभिड १९ संक्रमणबाट जोगिन सघाउ पु¥याउन हेल्पकोड नेपाल नामक संस्थाले विद्यालयलाई आज स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो।

images
images

124901308_1294217914247639_733724733677611529_n.jpg
संस्थाले विद्यालयलाई अटोमेटिक सेनिटाईजर मेसिन सहित विभिन्न स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको विद्यालयका प्रध्यानाध्यापक युवराज लामाले बताउनुभयो। उहाँका अनुसार संस्थाले अटोमेटिक सेनिटार्यजर मेसिन, सर्जिकल माक्स, हातधुने साबुन, सेनिटाईजर लगायतका स्वास्थ्य सामाग्री सहयोग गरेको थियो।

124254076_1294218030914294_2686940401242800820_o.jpg
यस्तै विद्यालयका ३२ जना महिनावारी समुहका किसोरीहरुको लागि पुनः प्रयोग गर्न मिल्ने र नमिल्ने खालको सेनेटरी प्याड, साबुन तथा अन्य स्वास्थ्य सामाग्रीहरु पनि वितरण गरेको प्रध्यानाध्यापक लामाले बताउनुभयो।

124188077_1294217954247635_4475608527962954883_o.jpg

images
प्रकाशित मिति :कार्तिक २६, २०७७ बुधवार - २२:२८:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology