Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

देशभर पछिल्लो २४ घण्टामा एक हजार ६ सय ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि 

देशभर पछिल्लो २४ घण्टामा एक हजार ६ सय ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि 

इच्छाकामना न्युज

१५, भाद्र २०७८
देशभर पछिल्लो २४ घण्टामा एक हजार ६ सय ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि 
images

काठमाण्डौं, १५ भाद्र ।
देशभर पछिल्लो २४ घण्टामा एक हजार ६ सय ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १२ हजार दुई सय २२ जनाको नमुना परीक्षण गर्दा १ हजार ६ सय ६४ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसहित अहिलेसम्म नेपालमा आठ लाख ४६ हजार एक सय ५२ जनामा सङ्क्रमण पुष्टि भएको छ । २४ घण्टामा नमुना परीक्षण गरिएकामध्ये १३ दशमलव ६१ प्रतिशतमा सङ्क्रमण देखिएको छ । 
यस्तै पछिल्लो २४ घण्टामा एक हजार सात सय ८६ जना निको भएका छन् । अहिलेसम्म नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख १६ हजार तीन सय ६ पुगेको छ ।

images
images

यस्तै यही अवधिमा थप २० जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार सात सय ५० पुगेको छ । 

images
प्रकाशित मिति :भाद्र १५, २०७८ मंगलवार - १७:४३:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology