Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

प्राविधिक धार तर्फ स्नातक तह उर्तीण ४ विद्यार्थीलाई इच्छाकामना गाउँपालिकाद्वारा १ लाखको छात्रवृत्ति

प्राविधिक धार तर्फ स्नातक तह उर्तीण ४ विद्यार्थीलाई इच्छाकामना गाउँपालिकाद्वारा १ लाखको छात्रवृत्ति

इच्छाकामना न्युज

२१, आषाढ २०७८
प्राविधिक धार तर्फ स्नातक तह उर्तीण ४ विद्यार्थीलाई इच्छाकामना गाउँपालिकाद्वारा १ लाखको छात्रवृत्ति
images

कुरिनटार  २१ असार ।  चितवनको इच्छाकामना गाउँपालिकाले चार जना छात्र/छात्राहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । गाउँपालिका भित्रका प्राविधिक शिक्षा तर्फ स्नातक तह देखिमाथि अध्ययन गर्ने चार जना छात्र/ छात्राहरुलाई इच्छाकामना गाउँपालिकाले छात्रवृत्ति प्रदान गरेको हो ।

images
images

सोमबार एक कार्यक्रमकाबिच इच्छाकामना गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङ, उपाध्यक्ष कृतिकुमार श्रेष्ठ , प्रमुख प्रशासकिय अधिकृत रामदत्त भट्ट, शिक्षा शाखा प्रमुख दर्गादेवी खड्का लगायतको सहभागितामा इच्छाकामना गाउँपालिका परिसरमा  प्राविधिक शिक्षा तर्फका स्नातक तह देखि माथी अध्यन गर्ने विद्यार्थीलाइ नगद एक लाखको दरले छात्रवृत्ति प्रदान गरिएको हो ।

प्राविधिक शिक्षा तर्फ आकर्षित गर्न प्राविधि विषयका छात्र/छात्राहरुलाई छात्रवृत्ति प्रदान गरिएको हो ।

images
प्रकाशित मिति :आषाढ २१, २०७८ सोमवार - २१:५५:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology