चितवन, ९ असार । बागमती प्रदेश सांसद घनश्याम दाहालले चितवनको इच्छाकमामना ७ मा सञ्चालित आयोजनाहरुको अनुगमन गर्नुभएको छ ।
प्रदेशको बजेटबाट आठ करोडमा निर्माण भइरहेको भालुमारे खानेपानी आयोजना सहित देउराली सामुदायिक भवन र फुटबल ग्राउण्डको मंगलबार अनगुमन गर्नुभएको हो ।