Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इच्छाकामना ६ काटिश्वराका गंगा बहादुर गुरुङद्वारा झुण्डिएर आत्महत्या

इच्छाकामना ६ काटिश्वराका गंगा बहादुर गुरुङद्वारा झुण्डिएर आत्महत्या

इच्छाकामना न्युज

२६, जेठ २०७८
इच्छाकामना ६ काटिश्वराका गंगा बहादुर गुरुङद्वारा झुण्डिएर आत्महत्या
images

इच्छाकामना, २६ जेठ । चितवनको इच्छाकामना गाउँपालिकामा एक जनाले झुण्डिएर आत्महत्या गरेका छन्। गाउँपालिकाको वडा नं. ६ काटिश्वराका ५१ वर्षका गंगा बहादुर गुरुङले झुण्डिएर आत्महत्या गरेका हुन्।

images
images

मृतक गुरुङ गाउँमै रहेको पन्थदेवी आमा समूहको भवनमा गलामा पासो लगाई झुण्डिएको अवस्थामा साँझ अन्दाजी ६ बजेतिर फेला परेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख सुर्य बहादुर मगरले जानकारी दिए।  हाल मृतकको शवलाई पोष्टमार्टमको लागि भरतपुर अस्पतालमा राखिएको उनले बताए।

images
प्रकाशित मिति :जेठ २६, २०७८ बुधवार - १०:४१:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology