Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इच्छाकामना गाउँपालिकालाई चितवन समाज अष्ट्रेलियाद्वारा इसिजी र मनिटर हस्तान्तरण

इच्छाकामना गाउँपालिकालाई चितवन समाज अष्ट्रेलियाद्वारा इसिजी र मनिटर हस्तान्तरण

इच्छाकामना न्युज

१९, जेठ २०७८
इच्छाकामना गाउँपालिकालाई चितवन समाज अष्ट्रेलियाद्वारा इसिजी र मनिटर हस्तान्तरण
images

कुरिनटार, १९ जेठ । चितवन समाज अष्ट्रेलियले इच्छाकामना गाउँपालिकालाई इसिजी र मनिटर सहयोग गरेको छ । नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायण अधिकारीको संयोजनमा चितवन समाज अष्ट्रेलियले सहयोग उपलब्ध गराएको हो ।

images
images

मंगलबार महासंघका अध्यक्ष अधिकारीले गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ, उपाध्यक्ष कृतिकुमार श्रेष्ठ र स्वास्थ्य शाखा प्रमुख बासुदेव सापकोटालाई लाई हस्तान्तरण गर्नुभयो ।

यससगैँ गाउँपालिकाले पहिलो पटक इसिजी सेवा सञ्चालन गर्ने भएको  गाउँपालिका स्वास्थ्य शाखाका सहायक प्रमुख जनस्वास्थ्य अधिकृत हरि देवकोटाले बताउनुभयो ।  यस अघि नै गाउँपालिकाले एमविविएस डाक्टर नियुक्तीका लागि दर्खास्त आवहान गरिसकेका छन् । 

images
प्रकाशित मिति :जेठ १९, २०७८ बुधवार - १०:२९:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology