Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

अत्यावश्यक बाहेक इच्छाकामना गाउँपालिकाका सम्पूर्ण सेवा जेठ ८ गतेसम्म बन्द

अत्यावश्यक बाहेक इच्छाकामना गाउँपालिकाका सम्पूर्ण सेवा जेठ ८ गतेसम्म बन्द

अत्यावश्यक बाहेक इच्छाकामना गाउँपालिकाका सम्पूर्ण सेवा जेठ ८ गतेसम्म बन्द
images

कुरिनटार, २ जेठ । चितवनको इच्छाकामना गाउँपालिकाको सम्पूर्ण सेवा जेठ ८ गतेसम्म बन्द भएको छ। गाउँपालिकाको आईतबार बसेको कार्यपालिका बैठकले गाउँपालिका भित्र कोरोना संक्रमणको जोखिम बढेको भन्दै अत्यावश्यक स्वास्थ्य सेवा बाहेक सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको हो। 

images
images

186149951_269029788302290_8013428927169837382_n.jpg

बैठकको निर्णयअनुसार कार्यालयको सेवा जेठ २ देखि जेठ ८ सम्म बन्द रहनेछ। गाउँपालिकामा पछिल्लो समय ६० जना भन्दा बढिमा कोरोना संक्रमण देखिएको छ भने संक्रमणबाट २ जनाको ज्यान गैसकेको छ।

images
प्रकाशित मिति :जेठ ३, २०७८ सोमवार - ०८:४८:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology