Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इच्छाकामना गाउँपालिकाका थप ४ जनामा कोरोना पोजेटिभ

इच्छाकामना गाउँपालिकाका थप ४ जनामा कोरोना पोजेटिभ

इच्छाकामना न्युज

४, कार्तिक २०७७
इच्छाकामना गाउँपालिकाका थप ४ जनामा कोरोना पोजेटिभ
images

कुरिनटार, ४ कार्तिक । चितवनको इच्छाकामना गाउँपालिकाका थप ४ जनामा कोरोना पोजेटिभ देखिएको छ। भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणमा गाउँपालिकाका थप ४ जनामा कोरोना पोजेटिभ देखिएको हो। 
कोरोना रिपोर्ट पोजेटिभ देखिनेमा इच्छाकामनाका ४ जना महिला रहेका छन््। उनीहरु इच्छाकामना गाउँपालिकाका वडा नं. ४ का २९, ३०, ३३ र ३८ वर्षका महिलाहरु रहेको प्रयोगशालाले जानकारी दिएको छ। 
यस्तै भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा कार्तिक ३ गते सोमबार परिक्षण गरिएको ३१५ नमुना मध्य ३४ नमुनाको रिपोर्ट पोजिटिभ आएको छ भने बाकी २८१ नमुनाको नतिजा नेगेटिभ आएको अस्पतालले जानकारी गराएको छ।
जसमा भरतपुर महानगरपालिकाका १७ जना, राप्तीका १, खैरहनीका २, रत्ननगरका ३, माडिका १ र इच्छाकामनाका ४ जना रहेका छन्। बाँकि संक्रमित मकवानपर २, नवलपरासी १ र  रुपन्देहीका ३ रहेका छन्।

images
images

images
प्रकाशित मिति :कार्तिक ४, २०७७ मंगलवार - ०७:५२:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology